रूसद्वारा क्रिमियाको बिलय
| |||||||
---|---|---|---|---|---|---|---|
युक्रेन सङ्कट, र रुस-युक्रेन युद्धको भाग | |||||||
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन द्वारा क्रिमियाली नेतासँग मस्कोमा बिलय सन्धि हस्ताक्षर, १८ मार्च २०१४। | |||||||
| |||||||
योद्धा | |||||||
रूस | युक्रेन | ||||||
सेनापतिहरू | |||||||
भ्लादिमिर पुतिन दिमित्री मेदभेदेभ सेर्गेइ सोइगु |
अलेक्जेन्डर तुर्चिनोभ अर्सेनिय यत्सेङ्युक | ||||||
शक्ति | |||||||
प्रदर्शनकारी
रुसी सैन्य बल
|
प्रदर्शनकारी युक्रेनी सैन्य बल
| ||||||
मृत्यु र क्षति | |||||||
१ क्रिमियाली एस डी एफ ट्रुपर मारिए [२८] | |||||||
३ गैर-सैनिकको मृत्यु (२ रूस समर्थक र १ युक्रेन समर्थक)[३३][३४][३५][३६][विश्वसनीय स्रोत आवश्यक] |
क्रिमिया प्रायद्विप जुन युरोपमा कृष्ण सागरको उत्तरमा रहेको द्वीपलाई रूसी सङ्घद्वारा फेब्रुअरी र मार्च २०१४ को बीचमा गाभिएको थियो। रूस सङ्घद्वारा क्राइमियाको कब्जामा अन्य धेरै देशहरूले उक्त संलग्नतालाई निन्दा गरेका थिए। [३७] [३८] यसले गर्दा तत्कालीन आठको समूहका अन्य सदस्यहरूले रूसलाई उक्त समूहबाट निलम्बन गरेका थिए।[३९] त्यसपछि त्यस देश विरुद्ध पहिलो चरणको प्रतिबन्धहरू पेश गरिएको थियो। रूसी महासङ्घले क्रिमियाको "कब्जा" सङ्ज्ञाको विरोध गर्दछ।[४०] भने जनताको आत्मनिर्णयको सिद्धान्तलाई पालन गरेको उल्लेख गर्दै पुतिनले जनमत सङ्ग्रहको बचाउ गरेका थिए। [४१] जुलाई २०१५ मा रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभ क्रिमिया पूर्ण रूपमा रूसमा एकीकृत भइसकेको बताएका थिए।[४२]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]संकटको सुरुवात
[सम्पादन गर्नुहोस्]
फेब्रुअरी २०१४ को युरोमैदान क्रान्तिले युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचलाई अपदस्थ गर्यो। त्यसपछि, क्रिमियामा राजनीतिक संकट उत्पन्न भयो। नयाँ अन्तरिम युक्रेनी सरकार विरुद्ध प्रदर्शनको रूपमा प्रकट सुरु भयो भयो, तर द्रुत रूपमा बढ्यो। जनवरी २०१४ मा सेभास्तोपोल शहर काउन्सिलले पहिले नै "अतिवाद" बाट शहरको "मजबूत रक्षा" सुनिश्चित गर्न "जनताको मिलिशिया" इकाइहरू गठन गर्न आह्वान गरेको थियो । [४३][४४]
क्रिमियाका संसद सदस्यहरूले २१ फेब्रुअरीमा विशेष बैठक बोलाए। रुस समर्थक पृथकतावादी भावनाको प्रतिक्रियामा, युक्रेनको सुरक्षा सेवा (एसबीयू) ले "युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमिकता विरुद्धको कुनै पनि कारबाहीलाई रोक्नको लागि गम्भीर उपायहरू प्रयोग गर्ने" बतायो।
२२–२३ फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका अपदस्थ राष्ट्रपति भिक्टर यानुकोभिचलाई सहयोग गर्ने विषयमा छलफल गर्न सुरक्षा सेवाका प्रमुखहरूसँग रातभरको बैठक बोलाएका थिए र त्यो बैठकको अन्त्यमा पुटिनले भनेका थिए, “हामीले क्रिमियालाई रसियामा फिर्ता ल्याउने काम सुरु गर्नुपर्छ।"[४६] २३ फेब्रुअरीमा क्रिमियन सहर सेभास्टोपोलमा रुस समर्थक प्रदर्शनहरू भएका थिए।
घटना
[सम्पादन गर्नुहोस्]क्रिमियालाई गाभ्ने रुसको निर्णय २० फेब्रुअरी २०१४ मा भएको थियो।[४७][४८][४९][५०] २२ र २३ फेब्रुअरीमा, रूसी सेना र विशेष बलहरू नोभोरोसिस्क हुँदै क्रिमियामा प्रवेश गर्न थाले।[४९] २७ फेब्रुअरीमा, कुनै चिन्ह नभएका रूसी सेनाहरूले क्रिमिया प्रायद्वीपलाई नियन्त्रणमा लिन थाले। [५१] तिनीहरूले रणनीतिक स्थानहरू नियन्त्रण गरे र क्रामिया संसद कब्जा गरे र रूसी झण्डा फहराए। क्रिमियन प्रायद्वीपलाई युक्रेनको बाँकी भागबाट काट्न र त्यस क्षेत्र भित्र आवागमन प्रतिबन्ध गर्न सुरक्षा चौकीहरू प्रयोग गरिएको थियो।[५२][५३][५४][५५] त्यसपछिका दिनहरूमा, रूसी सैनिकहरूले प्रमुख एयरपोर्टहरू र सञ्चार केन्द्रहरू नियन्त्रण गरे।[५६] साइबर युद्धको रुपमा युक्रेनी सरकारका आधिकारिक वेबसाइटहरू, समाचार मिडिया, साथै सामाजिक सञ्जालहरू बन्द हुन गए। साइबर आक्रमणबाट युक्रेनी अधिकारीहरू र संसदका सदस्यहरूको मोबाइल फोन डिसेबल भए वा फोनभित्र एक्सेस प्राप्त गरे। [५७]
१ मार्चमा, रुसी व्यवस्थापिकाले सशस्त्र सेनाको प्रयोगलाई अनुमोदन गर्यो, जसले गर्दा प्रायद्वीपमा रूसी सेना र सैन्य सामग्रीको आगमन मान्य भयो। [५८]त्यसपछिका दिनहरूमा, दक्षिणी नौसेना बेस सहित सबै बाँकी युक्रेनी सैन्य अड्डा र अखडाहरू घेराबन्दी गरिए। रुसले १८ मार्चमा प्रायद्वीपलाई औपचारिक रूपमा विलय गरेपछि, युक्रेनी सैन्य अड्डाहरू र जहाजहरू रूसी सेनाले नियन्त्रणमा लियो। २४ मार्चमा, युक्रेनले सेना फिर्ता गर्न आदेश दियो; मार्च ३० सम्ममा सबै युक्रेनी सेनाहरूले प्रायद्वीप छोडे ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ McDermott, Roger N. (२०१६), "Brothers Disunited: Russia’s use of military power in Ukraine", in Black, J.; Johns, Michael, The Return of the Cold War: Ukraine, the West and Russia, London, पृ: 99–129, आइएसबिएन 9781138924093, ओसिएलसी 909325250, डिओआई:10.4324/9781315684567-5।
- ↑ "7683rd meeting of the United Nations Security Council. Thursday, 28 April 2016, 3 p.m. New York"।
- ↑ (युक्रेनीमा) "Nasha" Poklonsky promises to the "Berkut" fighters to punish the participants of the Maidan, Segodnya (20 March 2016)
- ↑ "Russia's Orwellian "diplomacy"", unian.info, अन्तिम पहुँच ३० जनवरी २०१९।
- ↑ Kofman, Michael (२०१७), Lessons from Russia's Operations in Crimea and Eastern Ukraine., Santa Monica: RAND Corporation, आइएसबिएन 9780833096173, ओसिएलसी 990544142, "By March 26, the annexation was essentially complete, and Russia began returning seized military hardware to Ukraine."
- ↑ Courtney Weaver (१५ मार्च २०१५), "Putin was ready to put nuclear weapons on alert in Crimea crisis", Financial Times, अन्तिम पहुँच १ जनवरी २०१६।
- ↑ "Аваков назвав захоплення аеропортів в Криму озброєним вторгненням і окупацією" (युक्रेनीमा), Ukrinform, २८ फेब्रुअरी २०१४, अन्तिम पहुँच १ जनवरी २०१६।
- ↑ "Ukrainian soldiers on border with Crimea pray for peace, prepare for war", Kyiv Post, २६ मार्च २०१४, अन्तिम पहुँच २४ मार्च २०१५।
- ↑ "Besieged Ukrainian soldiers DEFECT to Russia as Kiev prepares to pull 25,000 troops and their families out of Crimea", Georgia Newsday, २० मार्च २०१४, मूलबाट ९ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मार्च २०१५।
- ↑ Bridget Kendall (२ मार्च २०१४), "New head of Ukraine's navy defects in Crimea", BBC, अन्तिम पहुँच २४ मार्च २०१५।
- ↑ Weiss, Michael (१ मार्च २०१४), "Russia Stages a Coup in Crimea", The Daily Beast, अन्तिम पहुँच २ मार्च २०१४।
- ↑ Gumuchian, Marie-Louise; Smith-Spark, Laura; Formanek, Ingrid (२७ फेब्रुअरी २०१४), "Gunmen seize government buildings in Ukraine's Crimea, raise Russian flag", CNN, अन्तिम पहुँच २७ फेब्रुअरी २०१४।
- ↑ "Ukraine crisis: Crimea parliament asks to join Russia", BBC News, ६ मार्च २०१४।
- ↑ "Putin signs treaty to add Crimea to map of Russia", The Concord Monitor, १९ मार्च २०१४, मूलबाट २० मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०१४। वेब्याक मेसिन अभिलेखिकरण २० मार्च २०१४ मिति
- ↑ "Ukraine 'preparing withdrawal of troops from Crimea'", BBC News, १९ मार्च २०१४, अन्तिम पहुँच २० मार्च २०१४।
- ↑ "Putin signs laws on reunification of Republic of Crimea and Sevastopol with Russia", ITAR TASS, २१ मार्च २०१४, अन्तिम पहुँच मार्च २१, २०१४।
- ↑ Matthew Fisher (२४ मार्च २०१४), "Russia suspended from G8 over annexation of Crimea, Group of Seven nations says", National Post, अन्तिम पहुँच २६ डिसेम्बर २०१५।
- ↑ "Russian Citizen Elected Sevastopol Mayor Amid Pro-Moscow Protests in Crimea", The Moscow Times, २५ फेब्रुअरी २०१४।
- ↑ १९.० १९.१ "Ukraine leader Turchynov warns of 'danger of separatism'", Euronews, २५ फेब्रुअरी २०१४। वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
- ↑ "Russian flags flood Crimean capital as thousands back takeover by Russia", The Straits Times, ९ मार्च २०१४, अन्तिम पहुँच ९ मार्च २०१४।
- ↑ "Pro-Russian rally in Crimea decries Kiev 'bandits'", The Washington Post, २५ फेब्रुअरी २०१४।
- ↑ Pollard, Ruth (१३ मार्च २०१४), "Russia closing door on Crimea as troops build up", The Sydney Morning Herald, अन्तिम पहुँच १२ मार्च २०१४।
- ↑ "Crimean Tatars, pro-Russia supporters approach Crimean parliament building", UA, Interfax, २० अक्टोबर २०१२।
- ↑ "Russia puts military on high alert as Crimea protests leave one man dead", The Guardian, २६ फेब्रुअरी २०१४, अन्तिम पहुँच २७ फेब्रुअरी २०१४।
- ↑ Ewen MacAskill, defence correspondent (२८ फेब्रुअरी २०१४), "Ukraine military still a formidable force despite being dwarfed by neighbour", The Guardian।
- ↑ "Putin Talks Tough But Cools Tensions Over Ukraine", NPR, ४ मार्च २०१४, मूलबाट ५ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१४।
- ↑ Faiola, Anthony (१७ मार्च २०१४), "Ukraine mobilizes reservists but relies on diplomacy", The Washington Post, अन्तिम पहुँच २४ मार्च २०१४।
- ↑ Heather Saul; Kim Sengupta (१९ मार्च २०१४), "Ukraine crisis: Pro-Russian troops storm naval base as Clinton warns of 'aggression' from Putin", The Independent, अन्तिम पहुँच २४ मार्च २०१५।
- ↑ "Russian marine kills Ukraine navy officer in Crimea, says ministry", Reuters, अन्तिम पहुँच २ अक्टोबर २०१४।
- ↑ Aleksander Vasovic; Gabriela Baczynska (२४ मार्च २०१४), "Ukraine military to pull out from Crimea", The Sudbury Star, Reuters, अन्तिम पहुँच २४ मार्च २०१४।
- ↑ "Russia employs over 16,000 former servicemen and personnel of Ukrainian armed forces", TASS, १५ अप्रिल २०१४, अन्तिम पहुँच ६ अप्रिल २०२०।
- ↑ "Бывшие украинские военнослужащие вливаются в Вооруженные Силы РФ", Novyy Sevastopol (new-sebastopol.com), २५ अप्रिल २०१४, अन्तिम पहुँच ६ अप्रिल २०२०।
- ↑ "Two die in rallies outside Crimean parliament, says ex-head of Mejlis", Kyiv Post, २६ फेब्रुअरी २०१४, अन्तिम पहुँच २७ फेब्रुअरी २०१४।
- ↑ JC Finley (२७ फेब्रुअरी २०१४), "Unrest in Crimea leaves 2 dead; government buildings seized", United Press International, अन्तिम पहुँच ९ मार्च २०१४।
- ↑ "Погибший крымский татарин шел в военкомат, захваченный "дружинниками"" (रुसीमा), LB.ua, १७ मार्च २०१४, मूलबाट १८ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मार्च २०१५।
- ↑ "Зверски убитого крымского татарина звали Решат Аметов. Трое малолетних детей осиротели." (Russianमा), censor.net.ua, १८ मार्च २०१४, अन्तिम पहुँच ३ अप्रिल २०१४।
- ↑ Oleksandr Turchynov (२० मार्च २०१४), "Декларація "Про боротьбу за звільнення України"" (युक्रेनीमा), Parliament of Ukraine, अन्तिम पहुँच २४ अप्रिल २०१४।
- ↑ Fred Dews (१९ मार्च २०१४), "NATO Secretary-General: Russia's Annexation of Crimea Is Illegal and Illegitimate", Brookings Institution, अन्तिम पहुँच ८ मार्च २०१५।
- ↑ Bruno Waterfield; Peter Dominiczak; David Blair; The Daily Telegraph (२४ मार्च २०१४), "Russia Temporarily Kicked Out of G8 Club of Rich Countries", Business Insider, अन्तिम पहुँच ८ मार्च २०१५।
- ↑ "Лавров назвал оскорбительными заявления Запада об аннексии Крыма", Vzglyad (newspaper) (रूसीमा), २१ मार्च २०१४, अन्तिम पहुँच ८ मार्च २०१५।
- ↑ Mike Collett-White; Ronald Popeski (१६ मार्च २०१४), "Crimeans vote over 90 percent to quit Ukraine for Russia", Reuters, अन्तिम पहुँच ८ मार्च २०१५।
- ↑ Jess McHugh (१५ जुलाई २०१५), "Putin Eliminates Ministry of Crimea, Region Fully Integrated into Russia, Russian Leaders Say", International Business Times, अन्तिम पहुँच १० जनवरी २०१६।
- ↑ [Castling the SBU. Who are Malikov, Ostafiychuk and Frolov]
|trans-title=
|title=
आवश्यक (सहायता), Novoe Vremia (रुसीमा), २५ जुन २०१५, अन्तिम पहुँच १ जनवरी २०१६। - ↑ [Sevastopol City Council called Ukrainian authorities to ban All-Ukrainian Union Svoboda]
|trans-title=
|title=
आवश्यक (सहायता), Novy Sevastopol (रुसीमा), २८ जनवरी २०१४, अन्तिम पहुँच २२ जनवरी २०१६। - ↑ "EuroMaidan rallies in Ukraine", Kyiv Post, २१ फेब्रुअरी २०१४, मूलबाट २१ फेब्रुअरी २०१४-मा सङ्ग्रहित।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;Yahoo News
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Will Cathcart, "Putin's Crimean Medal of Honor, Forged Before the War Even Began", in The Daily Beast, 2014-04-25, retrieved 2016-09-07.
- ↑ "В России учредили медаль За возвращение Крыма", in Korrespondent.net, 2015-03-25, retrieved 2016-09-07.
- ↑ ४९.० ४९.१ "The Russian Invasion of the Crimean Peninsula 2014–2015", Johns Hopkins University, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२१।
- ↑ "10 facts you should know about russian military aggression against Ukraine", Ukraine government, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२१।
- ↑ "Armed men seize two airports in Ukraine's Crimea, Russia denies involvement — Yahoo News", news.yahoo.com, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१४।
- ↑ Birnbaum, Michael (१५ मार्च २०१५), "Putin Details Crimea Takeover Before First Anniversary", The Washington Post, अन्तिम पहुँच ११ जुन २०१५।
- ↑ Mackinnon, Mark (२६ फेब्रुअरी २०१४), "Globe in Ukraine: Russian-backed fighters restrict access to Crimean city", Toronto: The Globe & Mail, अन्तिम पहुँच २ मार्च २०१४।
- ↑ "Russia flexes military muscle as tensions rise in Ukraine's Crimea", CNN, २६ फेब्रुअरी २०१४, अन्तिम पहुँच २ मार्च २०१४, "A CNN team in the area encountered more than one pro-Russian militia checkpoint on the road from Sevastopol to Simferopol."
- ↑ "Checkpoints put at all entrances to Sevastopol", Kyiv Post, २६ फेब्रुअरी २०१४, मूलबाट २६ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अप्रिल २०१४, "Checkpoints were put up at all entrances to Sevastopol last night and the borders to the city are guarded by groups of people, police units, and traffic police."
- ↑ "Russian parliament approves use of armed forces in Crimea", dw.com, २६ फेब्रुअरी २०१४, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२१।
- ↑ Jen Weedon, FireEye (२०१५), "Beyond ‘Cyber War’: Russia’s Use of Strategic Cyber Espionage and Information Operations in Ukraine", in Kenneth Geers, Cyber War in Perspective: Russian Aggression against Ukraine, Tallinn: NATO CCD COE Publications, आइएसबिएन 978-9949-9544-5-2, मूलबाट २०१६-०८-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०५-१०।
- ↑ "Russian parliament approves use of armed forces in Crimea", dw.com, २६ फेब्रुअरी २०१४, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२१।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "टिप्पणी", but no corresponding <references group="टिप्पणी"/>
tag was found